कमला लागिन बिदेश तीर , जाँदा जाँदै अमृतलाई यसो भनिन ( भिडियो सहित )

चर्चित बाल गाईका कमला घिमिरे यहि माघ २५ गते दुबईमा हुने कार्यक्रममा सहभागी हुन आज बेलुका दुबईको यात्रामा निस्किएकी छिन। बालिका गायिकाको रुपमा चिनिएकी कमला घिमिरेको यो पहिलो विदेश भ्रमण हो भने दुबईमा हुने सांगेतिक कार्यक्रममा कमलाको हजारौं संख्यामा रहेका बिदेशमा बस्ने नेपालीको उपस्थितिको अपेक्षा गरिएको छ।

सानै उमेरमा दोहोरी गाउन सकेकै कारण उनि सम्पूर्ण नेपालीको मनमा बस्न सफल भयकी छन। त्यस्तै उनले यस अघिनै चर्चित कलाकारहरु संग दोहोरी घाम्साघम्सी गाई सकेकी छिन।नयाँ बर्स २०२० को अबसरमा आयोजना भएको सांगेतिक कार्यक्रममको लागि कमला र उनका बुवा साथै राजु परियार यात्रामा निस्केका हुन। कमला संगै चर्चित गायक राजु परियार र निरु खड्का (ठ्यास कुमारी ) पनि छन । हेर्नुहोस यो भिडियो

अमृत र कमलाको पहिलो गीतमा एउटा खुट्टाले नाचेर भाइरल भएकी निलमको रूहाउने कहानी:ट्रकले किच्दा यो हालात

कमला घिमिरेको गीत चिया छानेको गीत १ करोड दर्शकले हेर्दै गर्दा एता उक्त गीतमा सबैको माया पाएकी मोडल निलम ढुंगानाको पिडा भने बेग्लै छ।उनि सानै उमेरमा बिबाह गरेर अर्कैको घर पुगिन,तर उनको बिबाह लामो समय टिक्न सकेन अझ बिबाह भन्दा अगाडी उनि एउटा यस्तो दुर्घटनामा परिन जसले मृत्यु जितिन तर आफ्नो साथी गुमाईन। साथी गुमाएर मृत्यु जितेकी निलमको बैबाहिक जीवन टुट्यो।छोरी जन्मिएको १ महिनामै बैबाहिक जीवनले अर्को मोड लियो आज उनि छोरीको साथमा जीवन बिताउछिन।

निलम एक सफल मोडल हुन्।उनले खेलेको धेरै भिडियोहरु चर्चामा छन तर उनि भने खासै हाइलाइटमा आउन सकिनन् सबैले खोजिरहेकी निलम एक्कासी चिया छानेको गीतबाट हाइलाइटमा आएकी हुन्।उनको फ्यान ह्वात्तै बढे पछि हामीले उनि संग केहि कुराकानी गर्ने कोसिस गरेका छौ हेरौ उनि संगको यो बिशेष कुराकानी :

तपाईको प्रतिक्रिया दिनुहोस