भाइरल भयो मानिसको अनुहारसँग मिल्ने माछाको भिडियो (भिडियो सहित)

चिनमा बिभिन्न खालका अनौठो घटनाहरु भैनै रहेका हुन्छन् । जुन विश्वलाई नै चकित बनाईरहेको हुन्छन् । यस्तै हालै चिनमा एक भिडियो भाईरल भईरहेको छ । जुन भिडियोमा मानिसको अनुहार जस्तै भएको माछा देख्न सकिन्छ ।

चीनको कुनमिङ्गमा पोखरीमा पौडिरहेको एक माछाको भिडियो भाइरल बनेको हो । भिडियोमा पानीमा माछा पौडिरहेका छन् । जस्कोे आँखा, नाक र मुख मानिसको जस्तो देखिन्छ । चीनको कुनमिङ्गमा एक घुम्न गएकी महिलाले उक्त भिडियो खिचेकी थिईन् । ती महिलाले सामाजिक सञ्जालमा सो माछाको भिडियो पोष्ट गरेपछि यो भाइरल बनेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस