सारा अली खानलाई जब फ्यानले किस गर्ने कोशिस गरे , भिडियो भयो भाईरल

बलिउडकी नायिका सारा अली खान एक चर्चित स्टार किड्स मध्य एक हुने । पछिल्लो समय उहि नायिाका साराको एक भिडियो भाईरल भईरहेको छ । जस्मा उनलाई एक युवाले किस गर्न खोजेका छन् ।

उक्त भिडियोमा सारा जिम गर्ने ठाउँको बाहिर हाई हेलो गर्दै गईरहेकी छिन् । सोहि क्रममा उनका फ्यानहरुले तस्विर खिच्नको लागी अनुरोध गरे संगै उनि तस्विर खिचाउनमा ब्यस्त हुन्छीन् । सोहि समयमा सारा लाई एक युवाले हातमा किस गर्न लागेको देखिन्छ । यद्यपी ती युवाले किस गर्न भने पाएन । किस गर्न नपाउदै साराका बडीगार्डले हस्तक्ष गरेका थिए । केहि समय अगाडि मात्रै सारा आफ्नी आमा अमृता सिंह र भाई ईव्राहि अलि खानसंग माल्दीभ्समा छुट्टी मनाएर फर्केका थिए । एजेन्सी

Video

तपाईको प्रतिक्रिया दिनुहोस