४ जना संग एक्लै दोहोरीमा भिडीन कमला ( भिडियो सहित )

११ बर्षीय बालिका गायिका कमला घिमीरे पछिल्लो समयमा सबै नेपालीको मन मुटुमा बस्न सफल भएकी छिन भने उनको स्वर र कलालाई सबैले मन पराएका छन। हालै मात्र उनी कमलाले पहिलो पटक बैदेशिक यात्रा सम्पन्न गरेकी छिन। दुवईमा आयिजना भएको सांस्कृतिक कार्यक्रममा कमला घिमिरे संगै राजु परियार पनि गएका छन।

त्यस्तै राष्ट्रिय औधोगिक ब्यापार मेला २०७६ मा कमलाले आफ्नो प्रस्तुति दियकी छन । दोहोरी गायनकै कारण चर्चामा रहेकी कमला घिमिरे यतिबेला भने दुबईको एक कार्यक्रममा छिन् ।

यो पनि हेर्नुहोस:

कमलला घिमिरे उमेर्ल्व बल १२ बर्सकी भइन तर उनको प्रतिभा असाधरण छ ।अमृत सापकोटा संग गयको एक दोहोरीको कारण उनि सामाजिक संजालमा भाइरल भयकि थिइन। कमलाले स्टेजमा रहेका ४,५ जना संग एक्कै चोटी दोहोरी गायकी हुन्।

पछिल्लो समय उनि मात्र होइन उनको दाजु पनि दोहोरी गाउन सकेकै कारणले भाइरल छन्।कमला घिमिरे भने यति बेला चर्चित गायक राजु परियार र उनको बुबा संग दुबईको यात्रामा निस्कियकि छन। हेर्नुस् कमला घिमिरेको यो दोहोरी : भिडियोमा।

तपाईको प्रतिक्रिया दिनुहोस