आकाशमा उड्नु पर्ने विमान सडकको आकाशे पु ल मुनी उडेपछि ( भिडियो सहित )

तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ? तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला । तर यस्तै घ’टना भएको छ । भारतको पश्चिम बंगालको दुर्गापुर स्थित एउटा विमान आकाशे पुलमुनी फ’सेको छ ।

वास्तवमा एउटा ट्रकले भारतीय डाक सेवाबाट मुक्त भइसकेको एउटा पुरानो विमान लिएर जाँदै थियो तर हाइवेमा एउटा आकाशे पुल मुनीबाट गुडिरहेका बेला अग्लो उचाइका कारण विमान फ’स्यो । विमान त्यहाँ फ’सेको देखेर मानिसहरुहरुको भी’ड लाग्यो जसको अ’सर ट्राफिकमा पनि पर्‍यो । एजेन्सी

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया दिनुहोस