आस्था राउत पछि ज्योती मगर प्रहरीको ल’फडामा, गरिन यस्तो हर्कत

आस्था राउतले प्रहरीलाई अ’भद्र व्यव’हार गर्नु ठीक एक साताअघि ज्योति मगरले म¥दिरा पिएर दरबारमार्गस्थित रेस्टुरेन्टका कामदारसँग अ’भद्र व्यव’हार गरेकी छन्। ज्योतिसहित एकजना केटा र एक केटी साथीले ७ हजारको म’दिरा र सि’तन खाए।

पैसा तिर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले ल’फडा झि’किन्। रेस्टुरेन्टका कामदारले सम्हाल्न नसकेपछि दरबारमार्ग प्रहरीमा खबर पुग्यो। प्रहरीले अ’भद्र व्य’वहारमा मु’द्दा चल्न सक्छ भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरेकी छन्।

जयनेपाल रोडमा रहेको किङ्स प्लालेस लाउन्ज बारमा भएको घट’ना हो यो। तर यो विषयमा जनआस्थाले स’म्पर्क गर्दा उनले आफूहरू पी’डित भएको सुनाइन् ।

आफ्ना साथीलाई त्यहाँका कामदारले काउन्टरअगाडि बसिरहेको समयमा हा’तपा’त गरेको र न्या’य खोज्दै दरबारमार्ग प्रहरी चौकी पुगेको, त्यो रात अबेला भएका कारण प्रहरीले भोलिपल्ट मु’द्दा दा’यर गर्न बोलाएको भए पनि आफूहरूले मु’द्दा नगरेको उनको जिकिर छ।

ज्योतिले थपिन्, ‘रेस्टुरेन्टका कामदारसँग हाम्रो लेबल मिल्दैन, उल्टै मु’द्दा मामिला गर्दा इ’ज्जतमा दाग लाग्छ भन्ने भएपछि हामीले केही गरेनौं। हामी सहेर बसेका छौं भने यो इस्युलाई चर्काउन तपाईंलाई मात्रै के चासो?’ याे समाचार जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस