यिनै हुन सामाजिक संजालमा अहिलेकी कु’टा’इ खाने फेसबुकमा भा’इरल भएकी रेविका (भिडियो)

केही दिन यता सामाजिक सञ्जालमा कु’ट पि’ट हुँदै गरेको अवस्थामा भिडियोमा भाइरल भएको ति किशोरी मिडियामा आएकी छन् । उनी पूर्वको दमकमा फेला परेकी हुन् । उनको नाम रेविका विश्वकर्मा हो । फेला परेकी रेविकाले आफुलाइ त्यस्तो गर्ने ति किशारी सबै आफ्नो सबैभन्दा मिल्ने (वेष्ट फ्रेण्ड) भएको बताएकी छन् । रेविकाले आफुमाथि दुई साता अघि त्यस्तो घटना भएको बताइन् । आफुले कुलतमा लागेका कारण त्यस्तो घटना भएको बताइन् ।

केही दिन देखि आफुले नखाँदा हातखुट्टाले काम नगर्ने, काम्ने हुन थालेको थियो । आफुले केही वर्ष यता ड्र ग्स खाँदै आएको र परिवारले थाहा नपाएको उनले बताइन् । उनकै संगतका कारण अर्को साथी पनि विग्रन थालेपछि उनलाई साथीको चिन्ता लाग्न थाल्यो । उसको पनि भविष्य विग्रन्छ त्यो साथीले पनि ड्र ग्स खान थाल्यो भनेर अर्को साथीसंग कुरा गरेकी थिइन् ।

साथीको भविष्यको चिन्ता गर्दा आफुमाथि त्यस्तो घटना भएको बताइन् । उनको आमा अर्कैसंग विवाह गरेर गएको र बुवामात्र आफ्नो साथमा भएको उनको भनाई छ । बुवाले आफुलाई भारतमा रहेको फुपुको घरमा लगेर राखिदिएका थिए । त्यहीं उनले चु रोट खान सिकेकी थिइन् ।

पछि उनले ड्र ग्स पनि खान थालिन् । उनले आफ्नो साथीका बारेमा भिडियोमा पनि बताउन चाहिनन् । आफुलाई यस्तो गरेको भएपनि त्यो साथीहरुको बारेमा बताउन नचाहेको बताइन् । फुपुसंग झ गडा भएपछि उनी घर छोडेर कोठामा बस्न थालेकी थिइन् । कोठामा उनीजस्तै परिवारसंग टाढीएका अरु साथी पनि संगै बस्न थालिन् । सबै एक्लिएका साथहिरु भएका कारण उनीहरु कुलतमा फसे । अहिले भने उनले ड्र ग्स खान छोडिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस