कोरोना भाइरसको नाटक गर्ने लाई पाँच वर्ष जे’ल

एजेन्सी ,रुसमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको ना’टक गर्ने एक व्यक्ति पक्राउ परेका छन्। रमाइलोका लागि मेट्रो रेलमा भाइरस स’ङ्क्रमणको न’क्कल गरी बे’होस भएको नाटक गर्ने ती युवकलाई रसियन अधिकारीले पक्राउ गरेका हुन्। सामाजिक सञ्जालमा राखिएको फुटेजमा अनुहारमा मास्क लगाएका एक युवक मस्को मेट्रोमा अ’चानक ढल्छन् र उसका साथीहरुले उसलाई कोरोना भा’इरस लागेको भन्दै कराएको देखिन्छ। रेलमा रहेका यात्रुहरु भ’यावहित हुन्छन् र आ’त्तिएर ती युवकबाट टाढा भाग्छन्।

करोमतुल्लो जा’बोरोभ नामका ती प्राङ्कस्टारलाई ब’दमासी गरेको आरोपमा प्रहरीले फेव्रुअरी ८ मा प्रकाउ गरेको रसियन स्टेट न्युज एजेन्सीलाई उदृत गर्दै सिएनएनले जनाएको छ। रसियामा यस अपराधमा पाँच वर्ष जे’ल स’जायको व्यवस्था छ। रुसी गृह मन्त्रालय का अनुसार प्रहरीले यस घ’टनामा सं’लग्न अन्य दुई जनाको पहिचान गरी मस्को छा’डेर नजान आदेश दिएको छ। अदालतले ता’जिक्स्थानी नागरिक जा’बोरोभलाई ट्रायलमा राख्नुअघि मार्च ८ सम्म हि’रासतमा राख्न आदेश दिएको छ। आ’रोपी का वकिल एलेक्सी पो’पोभले आफ्नो क्ला’इन्टले भाइरसबारे जन’चेतना फै’लाउन प्राङ्क गरेको बताउँदै पक्राउ गर्ने अदालतको निर्णयमा अ’पिल गर्ने बताएका छन्।

‘यो भिडियोलाई उनका अन्य भिडियोबाट छु’ट्याएर हेर्नु हुँदैन। उनीहरुले कोरोना भाइरस बारे जानकारी भए/नभएको बारे सोध्दै भिडियो बनाएका छन्,’ पोपोभले भने, ‘बढी मूल्यमा मास्क बेचिरहेको औ’षधि पसलको भिडियो खिचेका छन्। उनीहरु अधिकारीलाई ध्यानकर्षण गराउन चाहन्छन्, अ’पराध गरेको कुनै प्र’माण छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस