विवाहको मण्डपमा वेहुला बरमालाका लागि वेहुलीको प्रतिक्षामा थिए, खबर आयो बेहुलीको मृ’त्यु भयो

एजेन्सी । विवाहको सबै तयारी छ । बेहुली मेहंदी लगाएर बेहुलाको प्रतिक्षामा छन् । बेहुला वाजागाजा सहित घरमै आइपुगे । जन्तीलाई स्वागत गर्न वेहुली पक्षका तयार भएर वाहिर निस्के । गाउँ र छिमेकमा पनि नाचगान र रमाइलो चलिरहेको छ ।जन्तीको स्वागत भयो । वेहुला मण्डपमा चढे । अब वेहुली आउनुपर्ने थियो वरमालाका लागि । वेहुला वरमालाका लागि वेहुलीको पर्खाएइमा थिए ।

यत्तिकैमा खबर आयो वेहुलीको अचानक निधन भयो ।रमाइलो र खुसीयाली बातावरणमा एकैछिनमा सन्नाटा छायो । वजेका वाजा रोकिए । आफन्तहरु दौडिएर वेहुली बसेको कोठामा गए । वेहुलीलाई मृत देखेर बुवाआमा रुन थाले । एकैछिनमा विवाहको मौसम कोलाहलपूर्ण भयो । सबैभन्दा बढी असमन्जस वेहुला पक्षलाई भने ।

तपाईको प्रतिक्रिया दिनुहोस