भाग्य न्यौपानेको विरोध गर्नेहरुलाई रवि लामिछानेले दिए कडा जवाफ ( हेर्नुहोस् )

काठमाडौं २३ साउन / कपनमा भएको शिशु प्रकरण सामाजिक सञ्जालमा अझै सेलाएको छैन , यसै बिषयलाई जोडेर युट्युबर भाग्य न्यौपानेको चर्को आलोचना भइरहेको छ ।

शिशु भेटिएको नभई आर्थिक संकलनको लागि नाटक मञ्चन गरि राखिएको खुलासा भएपछि , भाग्य न्यौपाने केयर बालगृहमा सहयोगी दाताहरुले पठाएर आफूले सहयोग गरेको रकम फिर्ता लिन जाने क्रममा अन्तर्वार्ता लिने शैली नभएको भन्दै आलोचना भएको हो ।

यसै बिषयमा न्युज २४ टेलिभिजनका सिधाकुरा कार्यक्रम प्रस्तोता रवि लामिछानेले कार्यक्रमबाटै भाग्य न्यौपानेको समर्थ गरेर बोलेका छन् । सिधाकुरा टिम घरदैलो कार्यक्रमको क्रममा यतिबेला जाजरकोट पुगेको छ ।
**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

तपाईको प्रतिक्रिया दिनुहोस