हेर्नुहोस त बच्चाको हरीबीजोग,सडकमै बच्चा तानातान- भिडियो हेर्नुहोस

काठमाडौं २३ साउन / केहिदिन अगाडिदेखि सामाजिक सञ्जालमा निकैनै भा इरल भइरहेको कैलालीका अर्जुन विक र श्रीमती लक्ष्मीको बिहिवार दिउँसो भेट भएको छ । उनिहरुले भेटमा एक अर्कालाई आ रोप लगाउदै आइरहेका छन ।

अनामनगरको सडकमा छोरालाई पिठ्युँमा बोकेर ठेला चलाइरहेका बेला अर्जुनको फोटो सञ्चारकर्मी सरु सुनारले आफ्नो क्यामरामा कैद गरेर सञ्जालमा राखेकी थिइन् ।तस्बिर सामाजिक सञ्जालमा छिनभरमै भा इरल भएपछि सडकमा उनको दुश्य खिच्न युट्युबरहरुको लर्को नै लागेको थियो ।

केही अन्तर्वाता सार्वजनिक भएसँगै विकलाई देश विदेशबाट सहयोग पनि आउन थालेको छ । यतिबेला लक्ष्मी र अर्जुन आफ्नो घर कैलाली पुगेका छन ।

कैलालीमा लक्ष्मीले अर्जुन माथि केश हाले पछि अर्जुन त्यहाँ पुगेका हुन ।
**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

तपाईको प्रतिक्रिया दिनुहोस