पुष्प दिदीलाई यती माया भन्छ्न हामी मामुको आफ्नै छोरी हो – दिदिलाई उठ नारी भन्दै यस्तो गीत गाए (भिडियो)

काठमाडौं / बालगृहमा जिम्मा दिएको बच्चालाई वेवारिसे फेलापारेको भन्दै मिडियावाजी गरेपछि विवादमा आएकी पुष्पा अधिकारीको केयर बालगृहमा रहेका अन्य बालबालिकाको उद्दार गरिएको छ । त्यहाँवाट ११ जना बालबालिकालाई उद्दार गरिएको हो ।

तर अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।जसमा बालगृहका बालबालिकाहरुले आफुहरुलाई सबैभन्दा बढी माया पुष्पाको लाग्ने बताएका छन् । लाइट नेपाल नामको युट्युव च्यानलका युट्युवरले गरेको प्रश्नमा उनीहरुले आफुहरुलाई पुष्पा आमाको निकै माया लाग्ने गरेको बताएका छन् । सबैभन्दा बढी माया कसको लाग्छ ? भनेर प्रश्न गर्दा उनीहरुले भनेका छन्, पुष्पा आमाको ।उनीहरुले बालगृहमा आफुहरुलाई सेवा गर्ने अरु सबैले माया गर्ने पनि बताएका छन् ।पुष्पालआमाले पनि आफुहरुलाई निकै माया गर्ने बताए । अर्का युट्युवर भाग्य न्यौपानेले आफुहरुलाई अरु माया गर्ने आमासंग लगिदिने भनेको पनि उनीहरुले बताएका छन् । ‘भाग्य सरले हामीलाई पुष्पा आमाले माया गर्नुभयो भने बस होइन भने म अरु माया गर्ने आमाको घरमा लगिदिन्छु ।
**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

तपाईको प्रतिक्रिया दिनुहोस