सु सा इड नोटमा छोरासँग माफी माग्दै मसेसियामा एक नेपाली गरे शरीरमा क रेन्ट लगाएर आ त्मह त्या

काठमाडौँ । मलेसियामा एक नेपालीले आ त्मह त्या गरेका छन् । केहीदिनअघि मलेसियाको पेनाङमा भोजपुरका बिनोद राईले आ त्मह त्या गरेका हुन् ।विगत एक दशकदेखि मलेसियामा कार्यररत राईले एउटा सु सा इ ड नोट लेखेर आ त्मह त्या गरेको सोही कम्पनीमा कार्यरत नेपालीले बताएका छन् । उनले पारिवारिक कलहका कारण आ त्मह त्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

उनले आफ्नै शरीरमा क रेन्ट लगाएर आ त्मह त्या गरेका हुन् । उनको श व प्रहरीको रोहवरमा पो स्ट मा र्टमको लागि स्थानीय अस्पतालमा लगिएको छ। घ टनाबारे थप अनुसन्धान भइरहेको छ । सु सा इ ड नोटमा उनले आफ्नो परिवारको खुसी जोगाउन नसकेको भन्दै आफ्ना छोरासँग माफी मागेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस