गायिका शान्ति श्री परियारको जन्मदिन आज , कति बर्ष लागिन त

नेपाली लोक दोहोरी दुनियाँमा चर्चित नाम हो शान्ती श्री परियार। उनै शान्ती श्री परियारको आज जन्म दिन परेको छ।शान्ति श्री परियार लोकदोहोरी क्षेत्रकी निकै सफल गायिका हुन् । उनले धेरै सुपरहिट गीतहरु गाइसकेकी छिन् । पछिल्लो समयमा उनले गाएको गलबन्दी गीतले सर्वाधिक चर्चा पाएको थियो ।आज उनै गायिका शान्ति श्री परियारको जन्मदिनको रहेको छ । उनलाई माया गर्ने दर्शक निकै छन् । त्यसैले आज उनलाई उनका फ्यानले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिइरहेका छन् । हाम्रो तर्फबाट पनि शान्ति श्री परियारलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

तपाईको प्रतिक्रिया दिनुहोस