थप आज एकैपटक २ सय ८१ जनाले को’रोना जिते

काठमाडौं । नेपालमा आज २ सय ८१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।

त्यस्तै आजमात्रै काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा झनै ड’रलाग्दो तरिकाले कोरोना संक्रमण बढीरहेका बेला आज एकै दिन १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

तपाईको प्रतिक्रिया दिनुहोस