यती ठुलो भए कृष्ण र रूपाको छोरा हेर्नुहोस

रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जा’ लमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको जिवनका लागि प्रेर’णा दिने खालको छ ।

रुपा र कृष्ण क लियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन । निकै अप्ठेरो अवस्था,मा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दु “खद् अवस्थावाट पार भएका छन् । उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लास,पूर्ण तरिकाले बिता,एका छन् ।दुर्घ,टना मा हात र खुट्टा गुमा,एका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाjएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।सामाजिक सञ्जा’लमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।

आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशि,र्वाद दिन भनेकी छन् । उनी गर्भवती भएको खबर आफ्ना फ्यानहरुलाई बाँडेकी छन् । आफ्नो दुखको समयमा पनि साथ दिएका शुभचिन्तकहरुका लागि खुसीको कुरा भन्दै उनले गर्भवती अवस्थाका तस्बिर सार्वजनिक गरेकी हुन् । ति तस्विरमा हजारौंले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् ।यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ । त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ ।

जिवनमा आएको एउटा ठूलो विपत्ती को साम ना गर्न उनीहरुलाई ला खौं मानिसको साथ र समर्थन प्राप्त भयो । सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवस रमा यि तस्बिर सार्निवज क गरेकी हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस