ना’टक गरेको भने पछि अर्जुन क’सम खाँदै य’स्तो ज’वाफ दिए (भिडियो हेर्नुहोस्)

काठमाडौं / केहिसमय अगाडि सामाजिक सञ्जालमा भाइरल बनेका कैलालीका अर्जुन वीकको यतिबेला जीवनशैली फरक बनिसकेको छ ।पिठ्युँमा छोरा बोकेर रिक्सा चलाउने अहिले गायक बनिसकेका छन् ।

सञ्जालमा सेलिब्रेटी भन्दा कम चर्चा छैन उनको । तर, अर्जुनले भाइरल हुनको लागि यश सब गरेको भन्नेहरुपनि प्रसस्तै भेटिन थालेको छ ।

छोरा बोकेर रिक्सा चलाइरहेका बेला अर्जुनलाई सञ्चारकर्मी सरु सुनारले भेटेर मोबाइल तस्बिर कैद गरेका थिए । त्यै तस्बिरले अर्जुनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो ।.

हेर्नुस् भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस